जन्म गाउँ रत्नेचौरमा थापाले भन्नुभयो ः जनताको असल सेवक भएर काम गर्दछु

विकल्प न्यूज/बेनी बेनी २४ कात्तिक । मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको प्रचारप्रसार अभियान अन्तरगत नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले शुक्रबार बेनी नगरपालिका १ रत्नेचौरमा संयुक्त आमसभा गरेका छन् । आमसभालाई सम्बोधन गर्दै नेकपा एमालेका पोलीटब्युरो सदस्य तथा समानुपातीक उम्मेदवार थममाया थापाले नेपालमा कम्प्युनिष्टको नेतृत्वमा भएको परिवर्तनलाई संस्थागत … Continue reading जन्म गाउँ रत्नेचौरमा थापाले भन्नुभयो ः जनताको असल सेवक भएर काम गर्दछु